दफा ३१
राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ मा संशोधन
राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को,–
(१) दफा १३ को उपदफा (२) को खण्ड (ग) मा रहेको “अधिराज्यभित्र” भन्ने शब्दको
सट्टा “नेपालभित्र” भन्ने शब्द राखिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।